अत्याधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

अत्याधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण  सुत्केरीको  अकालमा मृत्यु भएको छ ।

महाकुलुङ ३ का २८ वर्षीया रबिमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी आर्चायले जानकारी दिए । उनका अनुसार आज विहान छेस्काम स्वास्थ्य चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राब नरोकिएपछि प्राथामिक स्वास्थ्य केन्द्र सोताङ ल्याउदै गर्दा पेल्माङ भन्ने स्थानमा  मृत्यु भएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.