दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार

दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार

जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ३८३० नम्बरको भ्यान साउन ७ गते जुम्ला जिल्लाको तिला गाउँपालिका २ डुन्डेलीमा सडकबाट करीव २० मिटर तल खसेर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।

घाईतेहरुलाई एपीएफ टोलीले उद्वार गरेको छ ।  उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३३ गुल्म जुम्लाबाट खटिएको एपीएफ टोली तत्कालै सो स्थानमा पुगेर उद्वार कार्यमा जुटेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.