नवलपरासीमा पहिरोमा पुरिएर दम्पतीको मृत्यु

नवलपरासीमा पहिरोमा पुरिएर दम्पतीको मृत्यु

नवलपरासी (सुस्ता पूर्व)को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ ।

अविरल वर्षाका कारण गएराति गएको पहिरोमा परी बुर्लिङटार– २ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दम्पती बस्ने घर पहिरोले पुरेको छ । सुतिरहेको बेला आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको र विहान दम्पती शव निकालिएको बुलिङटार गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेमबहादुर थापा मगरले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.