बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु

बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु

बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर २ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

सोमबार घाँस काट्ने क्रममा भीरबाट लडेर २८ वर्षीय नरेश विष्टको मृत्यु भएको हाे । लडेर गम्भिर घाइते भएका विष्टलाई उपचारका लागि धनगढी लैजादै गर्दा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.