स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

दाङमा स्कुटर दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ३ प ५४३० नम्बरको स्कुटर लमही नगरपालिका–६ बेल्दमारमा दुर्घटना हुँदा स्कुटरमा सवार घोराही उपमहानगरपालिका–१८, नवलपुरका ३६ वर्षीय अमितसिंह धामीको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते धामीको उपचारका क्रममा लमहीमा मृत्यु भएको प्रहरीले  जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.