तनहुँमा बस दुर्घटना: तीन जनाको मृत्यु, १० जना घाइते

तनहुँमा बस दुर्घटना: तीन जनाको मृत्यु, १० जना घाइते

तनहुँको आबुखैरेनीमा आइतबार बेलुका  मिनिबस दुर्घटना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस तनहुँको ऐना पहर नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जना मध्य मध्ये ३ जनाकाे चितवनको भरतपुर अस्पताल र ७ जनाको छिम्केस्वरी अस्पताल तनहुँमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बससडकबाट झण्डै सय मिटर तल खसेको जनाइएको छ ।  मृतकको सनाखत हुन सकेको छैन।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.