ट्याक्टरले किचेर एक युवकको मृत्यु

ट्याक्टरले किचेर एक युवकको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका ८ औरहीमा ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ ।

सगरदिनाबाट माटो झारेर औरहीतर्फ आउँदै गरेकाे ज.१.त १६९१ नम्बरको ट्याक्टरले किचेर सोही गाउँका परमेश्वर राउतका ३० वर्षीय छोरा शिवजी राउतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.