मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

गोरखाका एक शिक्षकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्लाकाे भीमसेनथापा गाउँपालिका ७ पिपलटार घर भई हाल केरौंजा माविमा कार्यरत ४२ बर्षीय शिक्षक अर्जुन श्रेष्ठको आइतबार पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भिर घाइते भएका श्रेष्ठको उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । श्रेष्ठ बिगत १३ बर्षदेखि केरौंजा माविमा मावि तहको राहत दरबन्दीमा कार्यरत थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.