कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी

कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी

बिहीबार राति ललितपुरको कुपन्डोलस्थित बजाजको स्पेयर पार्टस् राखिएको सेन्टरमा आगलागी भएको छ।

काठमाडौं र ललितपुर महानगरपालिकाबाट गएको दमकलका साथै पानीका ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणको प्रयास भइराखेको प्रहरीले जनाएकाे छ ।

आगलागीको कारण खुलेको छैन ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.