जुनारको रस पिउने क्रममा सर्किएर एकजनाको मृत्यु

जुनारको रस पिउने क्रममा सर्किएर एकजनाको मृत्यु

भोजपुरमा जुनारको रस पिउने क्रममा सर्किएर एकजनाको मृत्यु भएको छ ।

जिल्लाकाे षडानन्द नगरपालिका १२ देउराली सुनखानीस्थित जुनारको रस सर्किदा स्थानीय ५० वर्षीय मानबहादुर घिसिङको मृत्यु भएको हो ।सोमबार स्थानीय तारा राईको बारीमा फलेको जुनार खाँदा रसले सर्किएर घिसिङको मृत्यु भएको  प्रहरीले जनाएकाे छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.