वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

वनमा लागेको आगो निभाउने क्रममा बाजुरामा एक जना किशोरको मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँ बस्ने साउने बिकको १५ वर्षीया छोरा रति बिकको मृत्यु भएको हो ।

आगोमा परी गम्भीर घाइते भएका बिकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.