उद्दारका लागि गएको हेलिकप्टर दुर्घटना हुँदा तीनको मृत्यु

उद्दारका लागि गएको हेलिकप्टर दुर्घटना हुँदा तीनको मृत्यु

दक्षिण फ्रान्समा बाढीपिडितको उद्धारका लागि गएको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ।

आइतबार राति देखि सम्पर्कविहीन भएकाे इसी १४५ को हेलिकप्टर ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो ।

दक्षिण पूर्वी फ्रान्समा भारी वर्षाका कारण बाढी पहिरोमा परी आइतबार दुई जनाले ज्यान गुमाएका थिए। हेलिकप्टर दुर्घटनाको मुख्य कारण कुहिरो रहेको बिबिसीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.