खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा एक घाइते

खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा एक घाइते

काठमाडौंकाे हाँडीगाउँमा गए राति खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ जोगीकुटी मार्ग डेरा गरी बस्ने भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह घाइते भएका छन् । कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.